दफा २५
साझेदारले गरेको कारवाईमा फर्म बाध्य हुने
– साझेदारले कबुलियतद्वारा साझेदारीको प्रतिनिधित्व गर्ने विषयमा बन्देज लगाउन हुन्छ । यस्तो बन्देजी कबुलियतमा जेसुकै लेखिएको भए पनि फर्मसँग कारोबार गर्ने उनाउ व्यक्तिलाई सो बन्देजको थाहा रहेनछ भने हरेक साझेदारले फर्मको निमित्त गरेको कारवाईले फर्म बाध्य हुनेछ ।
साझेदारी ऐन, २०२०
प्रस्तावना - ०
परिच्छेद - २
दफा ५: सम्बन्धित विभागको लगतमा दर्ता गराउनु पर्नेदफा ६: दर्ताको दरखास्तमा खुलाउनु पर्ने विषय र दस्तूरदफा ७: फर्मको नामदफा ८: फर्म दर्ताको निस्सादफा ९: अघिको फर्म दर्ता गराउन नपर्नेदफा १०: विवरणमा हेरफेर गर्नु परेमा स्वीकृति लिनु पर्नेदफा ११: नवीकरण गर्नु पर्नेदफा ११क: सम्वन्धित विभागले विवरण माग गर्न सक्नेदफा ११ख: फर्म खारेज गर्न सक्नेदफा ११ग: प्रदेशमा साझेदारीको दर्ता
परिच्छेद - ३
दफा १२: साझेदारको आपसी सम्वन्धदफा १३: साझेदारीमा रहेको जायज्येथादफा १४: साझेदारी जायज्येथाको प्रयोगदफा १५: पूँजी थप्न कर नलाग्नेदफा १६: साटोमा राख्न नपाउनेदफा १७: साझेदारले कममा भाग लिन पाउनेदफा १८: श्रेस्ता हेर्न नक्कल लिन पाउनेदफा १९: पारिश्रमिक र ब्याजदफा २०: साझेदारले आर्जेको मुनाफा फर्मको हुनेदफा २१: साझेदारले बुझाएको रकम हिसाबमा देखाउनु पर्नेदफा २२: नाफा नोक्सानको बाँडफाँडदफा २३: मुनाफा पाउन नसक्ने
परिच्छेद - ५
दफा २९: साझेदारी बिघटन हुनेदफा ३०: लिखित सूचनाद्वारा बिघटन हुनेदफा ३१: जुनसुकै बखत साझेदारी बिघटन हुन सक्नेदफा ३२: कार्यकाल पछि स्वतदफा ३३: साझेदारी तुरुन्त बिघटन हुनेदफा ३४: उनाउ व्यक्ति प्रतिको दायित्व पूरा गर्नु पर्नेदफा ३५: वारेसद्वारा भाग लिन हुनेदफा ३६: बिघटन भएपछि पनि कायम रहनेदफा ३७: फर्मको हिसाब फस्र्याउनेदफा ३८: जायज्येथा भाग नलाग्नेदफा ३९: लिक्विडेटर नियुक्ती गर्नेदफा ४०: पुनरावेदन गर्न सक्ने